संक्रमित भेटिन छाडेको ५७ दिनपछि बेइजिङलाई फेरि कोरोनाले दपेट्दै

असार १५, २०७७ चीनको वुहान शहरबाट फैलिएको भनिएको कोरोना (कोभिड-१९) महामारीले सुरूमा चीनलाई नै निकै दपेट्यो। कडा प्रतिबन्ध र अथक प्रयासपछि चीनले यसलाई नियन्त्रणमा लिएको पनि भनियो। किनकी चीनमा स‌ंक्रमित र मृत्युदर बढिरहँदा सुरक्षित देखिएका अन्य मुलुकहरू अहिले यो महामारीको चपेटामा फसेका छन्‌। तर सुरूमै संक्रमण र मानवीय क्षति ब्यहोरेपनि चीनमा पछिल्ला महिनाहरूमा अन्यत्रजस्तो भयावह अवस्था देखिएको थिएन। तर … Continue reading संक्रमित भेटिन छाडेको ५७ दिनपछि बेइजिङलाई फेरि कोरोनाले दपेट्दै